Logo
समाचार
प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।

प्रकाशित मिति : 20 August, 2019
जङ्गबहादुरको भेषमा रोपाइँ जात्रा

‘लौ रोपाइँ गर’ भन्ने जङ्गको आदेश निवेदन सुनुवाइ गर्दागर्दै भदौ कृष्ण तृतीयाका दिन आयो, यसपछि पम्बुखेतमा अन्य स्थानभन्दा ढिला रोपाइँ हुन थाल्यो ।

प्रकाशित मिति : 20 August, 2019
बेलायती नागरिक स्मिथसम्म पुगको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको खुलासा

सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : 20 August, 2019
नेपाल–भारत संयुक्त बैठकमा पुरानै एजेन्डा

दुई दिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदैछ ।

प्रकाशित मिति : 20 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय २९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 20 August, 2019
आज मंगलबार देशको माैसम

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 20 August, 2019
बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रकाशित मिति : 20 August, 2019
हेलो नेपालको अनुमति खारेज

हेलो नेपालले प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णयमा चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने छ ।

प्रकाशित मिति : 20 August, 2019
मधेसको विकासमा पहाडको समृद्धि जोडिएको छः अध्यक्ष प्रचण्ड

अध्यक्ष दाहालले जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका परियोजनाले मधेस–तराईले विकासमा फड्को मार्नेछ भने ।

प्रकाशित मिति : 20 August, 2019
सङ्घीयता सफल हुन्छ: मन्त्री पण्डित

“विवाह गरेको नयाँ जोडी चिटिक्क परेको हुन्छ, फोटो खिचुँखिचुँ लाग्छ, तर सुत्केरी महिला र भर्खर जन्मेको बच्चा चिटिक्क परेको हुँदैन, त्यसका लागि प्रतिक्षा गर्नुपर्छ, सङ्घीयता पनि त्यस्तै हो ।”

प्रकाशित मिति : 20 August, 2019
समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी

विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गरे ।

प्रकाशित मिति : 20 August, 2019
बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

पहिलो हाफमा अग्रता जोगाए पनि युनाईटेडले दोश्रो हाफमा अग्रता जोगाउन सकेन । दोश्रो हाफ सुरू भएको १० मिनेटमा वुल्भरह्याम्प्टनका रूबेन नेभेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

प्रकाशित मिति : 20 August, 2019