Logo
समाचार
चन्द समूहका जिल्ला सदस्य पक्राउ

अवस्थी अहिले प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : 12 October, 2019
काङ्ग्रेसको चियापन समारोह आइतबार

२०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : 12 October, 2019
आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका रुपमा स्थापित मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्छन् ।

प्रकाशित मिति : 12 October, 2019
टिपरसहित चालक प्रहरी नियन्त्रणमा

महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ ।

प्रकाशित मिति : 12 October, 2019
चिनियाँ राष्ट्रपति सी नेपालमा

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् ।

प्रकाशित मिति : 12 October, 2019
दशैँको अखिल बलि पूर्ति समापन

दशैँको टीका सकिएसँगै शहर बजारमा चहलपहल शुरु हुन्छ । दशैँका बेला सुनसान बनेको जनजीवन पहिलेकै अवस्थामा फर्कन्छ ।

प्रकाशित मिति : 12 October, 2019
उठाए मोदीले चिनियाँ राष्ट्रपति सी स्वागतका क्रममा समुद्री तटमा रहेको फोहोर

मोदीले सी स्वागतका क्रममा समुद्री तटमा थुप्रिएको फोहोर उठाए

प्रकाशित मिति : 12 October, 2019
युरोकप छनोट: विश्वकप विजेता फ्रान्सको संघर्षपूर्ण जित

फ्रान्सले आइसल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।

प्रकाशित मिति : 12 October, 2019
युरो कप छनोट: रोनाल्डोको गोलमा पोर्चुगलको सानदार जित

सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युरो छनोटमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ ।

प्रकाशित मिति : 12 October, 2019
नेपाल साफ यू १५ च्याम्पियनसिपबाट बाहिरियो

फेरि एक पटक महिला साफ च्याम्पियनसिपमा कमजोर प्रदर्शन गर्दै नेपाली टोली फर्कने भएको छ ।

प्रकाशित मिति : 12 October, 2019
युरो कप छनोट: इंग्ल्यान्ड चेकसित पराजित

युरो छनोट अन्तर्गत इंग्ल्यान्डले १० वर्षपछि पहिलो हार बेहोरेको छ ।

प्रकाशित मिति : 12 October, 2019
राँगा र भैँसी नियन्त्रित

तिनलाई मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइने बताइएको छ ।

प्रकाशित मिति : 12 October, 2019