Logo
समाचार
मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

प्रकाशित मिति : 13 October, 2019
आयुर्वेद चिकित्सालयमा आगलागी

नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपति सीसँगको रात्रीभोजमा राष्ट्रपति भण्डारीको मन्तव्य (पूर्णविवरण)

चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन्

प्रकाशित मिति : 13 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 13 October, 2019
कस्तो रहला आज आइतबार माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 13 October, 2019
आज मिति २०७६ साल असोज २६ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २६ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 October, 2019
भोली असोज २६ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २६ गते आइतबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 October, 2019
लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 12 October, 2019
छोटी भन्सार सञ्चालन

चाडपर्वको समयमा भारतबाट अवैधरूपमा नेपाल सामानहरु भित्रिने गरेका छन् ।

प्रकाशित मिति : 12 October, 2019
राष्ट्रपतिद्वयबीच भेटवार्ता

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन् ।

प्रकाशित मिति : 12 October, 2019
राष्ट्रपति सीलाई विमानस्थलमा यसरी गरियो भब्य स्वागत (फोटोफिचर)

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपस्थित बालबालिकाको स्वागत अविवादन ग्रहण गर्नुहुँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रकाशित मिति : 12 October, 2019
साहित्य सम्मेलन सम्पन्न

अधिवक्ता अनिता जधारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष गणेशप्रसाद सुवाल र कोषाध्यक्ष प्रनेश बाटीले संस्थाको परिचय एवं आय–व्यय प्रस्तुत गरे ।

प्रकाशित मिति : 12 October, 2019