Logo
समाचार
टि–ट्वान्टी बरियतामा नेपालको स्थान सुधार

बलिङतर्फ पूर्व कप्तान थापा ९२औँ स्थानमा रहेकी छन् ।

प्रकाशित मिति : 13 October, 2019
गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता: पूर्वराष्ट्रपति यादव

दलका नेताले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : 13 October, 2019
सिकागोमा गोली चल्यो

गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : 13 October, 2019
चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रकाशित मिति : 13 October, 2019
डेढ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : 13 October, 2019
दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

प्रकाशित मिति : 13 October, 2019
‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : 13 October, 2019
विदेशी पाहुनासँग धेरै आशा राख्नु हुँदैन : अध्यक्ष भट्टराई

समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले विदेशी पाहुनासँग धेरै आशा राख्न नहुने बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
सभापति देउवा र नेता पौडेल प्रधानमन्त्री ओलीको मित्र !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका साथी भएको बताएका छन् ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : खनाल

नेकपाका सचिवालय सदस्य झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा उठाएको बताएका छन् l

प्रकाशित मिति : 13 October, 2019
दुईदिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता(फोटोफिचर)

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : 13 October, 2019