Logo
समाचार
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ l

प्रकाशित मिति : 13 October, 2019
नेकपालाई चिनियाँ राष्ट्रपतिको सुझाव : आत्मअनुशासन बलियो बनाउनुहोस्

चिनियाँ राष्ट्रपति सीले नेपाल आफ्ना योजना पूरा गर्न प्रतिवद्ध रहनुपर्ने बताउँदै नेपालको समृद्धि र विकासमा चीन सहयोगी बन्न सधैँ तयार रहेको बताएका हुन् l

प्रकाशित मिति : 13 October, 2019
जीप र बोलेरो ठोक्किँदा एकको मृत्यु

तनहुँ ।  आज(आइतबार) तनहुँको गुणादीमा बोलेरो र बस जुध्दा बोलेरोको चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बस र बलेरो जिप आपसमा ठोक्किँदा जिप चालक नवलपरासी सरावल गाउँपालिका–१

प्रकाशित मिति : 13 October, 2019
काँग्रेसका सांसद मोहम्मद आलम पक्राउ

प्रतिनिधिसभाका सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 13 October, 2019
चिनियाँ राष्ट्रपति र नेकपा नेताहरूबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपा सचिवालयका नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रकाशित मिति : 13 October, 2019
राष्ट्रपति सी भेट्न नेकपा नेताहरू सोल्टी होटेलमा

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेकपा सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गर्ने भएको छ ।

प्रकाशित मिति : 13 October, 2019
नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरेका छन् l

प्रकाशित मिति : 13 October, 2019
बीआरआईबाट नेपाल र नेपालीले लाभ लिन सक्ने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढङ्गले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने सक्ने बताएकी छन् ।

प्रकाशित मिति : 13 October, 2019
सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्षमा बलायर

समितिमा विश्वका करीब ४० भन्दा बढी राष्ट्रमा रहेका सुदूरपश्चिमेली युवाहरु आवद्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : 13 October, 2019
तिलोत्तमा प्रिमियर लिग शुरु

आइतबार पहिलो खेल तिनाउ टाइटन्स र रेन्बो ज्ञानोदय गोल्डस्बीच तथा अर्को खेल सियारी राइनोज र पाल्पाली लेजेन्ट्सबीच हुनेछ ।

प्रकाशित मिति : 13 October, 2019
अवैध सामान बरामद

उक्त सामानहरु आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13 October, 2019