Logo
समाचार
केरुङ–काठमाडौँ रेल आउँछ : सी

वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ–काठमाडौँ रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : 14 October, 2019
आलु महोत्सव कात्तिकमा

महोत्सवले आलुको भण्डारण, बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने गाउँपालिकाको अपेक्षा रहेको थोकरले बताए ।

प्रकाशित मिति : 14 October, 2019
अरिङ्गाल खाँदा १० जना बिरामी

अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 14 October, 2019
अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१आैँ सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ ।

प्रकाशित मिति : 14 October, 2019
मनाइयो कोजाग्रत पूर्णिमा

आषाढ शुक्ल एकादशीदेखि शुरु भएको तुलसी पूजा आजदेखि कार्तिक स्नान एवम आकाशदीप दानसहित विशेष रुपमा गर्ने शास्त्रिय विधान छ ।

प्रकाशित मिति : 14 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 14 October, 2019
कस्तो रहला आज सोमबार माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 14 October, 2019
आज मिति २०७६ साल असोज २७ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २७ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 14 October, 2019
भोली असोज २७ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २७ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 October, 2019
सिरियाली शिविरबाट आइएसका करिब ८०० आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त

शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : 13 October, 2019
डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : 13 October, 2019
चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति सीको भ्रमण सम्पन्न

न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहनरुपमा विचार आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : 13 October, 2019