Logo
समाचार
काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : 14 October, 2019
गृहमन्त्रीबाट सुरक्षाकर्मीहरुलाई धन्यवाद

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 14 October, 2019
घट्यो नेप्से

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 14 October, 2019
बालकुमारीमा समाजवादी पार्टीको पदाधिकारी बैठक बस्दै

आज बालकुमारीमा समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्दैछ । उक्त बैठकमा पार्टी समायोजनको समीक्षा हुनेछ ।

प्रकाशित मिति : 14 October, 2019
करेन्ट लागेर एकको मृत्यु

मृत्यु हुनेमा गौरिखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरे रहेका छन् l

प्रकाशित मिति : 14 October, 2019
सुरक्षाकर्मीको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताएका छन् l

प्रकाशित मिति : 14 October, 2019
कार्तिक सात गते प्रधानमन्त्री ओली अजरवैजान जाने

प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ७ गते अजरबैजान प्रस्थान गर्ने भएका छन् l

प्रकाशित मिति : 14 October, 2019
सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु

आज बिहान भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 14 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल रह्यो : प्रवक्ता श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको बताएका छन् l

प्रकाशित मिति : 14 October, 2019
बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वबीच भेटवार्ता

आज बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा आली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ l

प्रकाशित मिति : 14 October, 2019
६ बुँदे मागका साथ अनशन सुरु गर्ने डा. केसीको घोषणा

डा. केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ बुँदे माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : 14 October, 2019
आफ्ना माग पूरा नभए पुन: अनशन बस्ने डा. केसीको चेतावनी

डाक्टर गोविन्द केसीले फेरि अनशन सुरु गर्ने भएका छन्।

प्रकाशित मिति : 14 October, 2019