Logo
समाचार
राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाँदै

यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछीन् ।

प्रकाशित मिति : 15 October, 2019
कस्तो रहला आज मंगलबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 15 October, 2019
आज मिति २०७६ साल असोज २८ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २८ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 15 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ४५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 15 October, 2019
भोली असोज २८ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २८ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 14 October, 2019
मालिका माविको शैक्षिक महोत्सव सुरु, प्रदेश सांसद पन्थीद्वारा उद्घाटन

स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षा प्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् ।

प्रकाशित मिति : 14 October, 2019
सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए ।

प्रकाशित मिति : 14 October, 2019
राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा: उपप्रधानमन्त्री पोखरेल

कार्यक्रममा नेपाल र चीनका युवा विज्ञले विभिन्न विषयका १० प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : 14 October, 2019
मङ्गलबारदेखि चीन र दक्षिण एशिया साहित्य सम्मेलन

सम्मेलनमा विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : 14 October, 2019
राहदानीसहित तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

प्रकाशित मिति : 14 October, 2019
हवाई कारबाहीमा नौ लडाकू मारिए

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन् ।

प्रकाशित मिति : 14 October, 2019
क-कसले हस्ताक्षर गरे नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा ?

सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गरे ।

प्रकाशित मिति : 14 October, 2019