Logo
समाचार
क्रिकेटबाट आराम लिन चाहन्छु : क्रिकेटर खड्का

पारस खड्काले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

प्रकाशित मिति : 15 October, 2019
सभ्यताका पर्खालहरू बागमतीमा फालिए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019
पप गायिका सुल्ली मृत फेला

उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए ।

प्रकाशित मिति : 15 October, 2019
एनआरएनको लगानी धितो पत्रमा आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) लाई नेपाली धितो पत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019
सजिलैसँग अङ्ग्रेजी बोल्नका लागि अपनाउनुहोस्, यी तरिका

अधिकांश जसो विद्याथीहरूका लागि सबै भन्दा गाह्रो विषय भनेकै अङ्ग्रेजी हो l

प्रकाशित मिति : 15 October, 2019
म्याद थपका लागि महरालाई लगियो जिल्ला अदालत

यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थप्न अदालत लागिएको छ ।

प्रकाशित मिति : 15 October, 2019
क्रिकेटर खड्काले गरे राष्ट्रिय टिमको कप्तानी छाड्ने घोषणा

क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : 15 October, 2019
मन्त्री विष्ट युएई प्रस्थान

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट युएई प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : 15 October, 2019
म्याद थपका लागि आज महरालाई जिल्ला अदालत लगिँदै

म्याद थपका लागि आज महरालाई जिल्ला अदालत लगिँदै

प्रकाशित मिति : 15 October, 2019
सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

आज अपरान्ह सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।

प्रकाशित मिति : 15 October, 2019
युरोकप छनोट: बुल्गेरियामाथि इंग्ल्यान्डको सानदार जित

इङ्ल्यान्डले बुल्गेरियालाई उसैको घरेलु मैदानमा ६–० गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : 15 October, 2019
अमेरिकामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु

प्रकाशित मिति : 15 October, 2019