Logo

क्रिकेटबाट आराम लिन चाहन्छु : क्रिकेटर खड्का



Spread the love
 

२८ असोज, काठमाडौँ l नेपाली राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिने निर्णय गरेका क्रिकेटर पारस खड्काले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

क्रिकेटर खड्काले लामो समयसम्म दोहोरो भूमिकामा रहेकाले केही समय क्रिकेटबाट आराम लिन चाहेको बताएका हुन् ।

क्रिकेटर खड्काले केही समय विश्राम लिए पश्चात् विभिन्न फ्रेन्चाइज लिगहरूमा खेल्ने वा नखेल्ने उक्त बारेमा भने बताउन चाहेनन् l

प्रतिक्रिया दिनुहोस्