Logo
समाचार
भोली असोज २९ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २९ गते बुधबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 15 October, 2019
अमेरिकाद्वारा इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपति रौहानीको आरोप

सम्झौता तत्कालिन अमेरिकी राष्ट्रपतिको पहलमा भएको थियो भने यसै बिषयलाई ट्रम्पले आफ्नो शसक्त चुनावी एजेण्डा बनाएका थिए ।

प्रकाशित मिति : 15 October, 2019
मालिका माविको शैक्षिक महोत्सवको रौनक बढदो, दुई दिनमै जुट्यो १७ लाख

महायज्ञबाट १ करोड ५० लाख रकम जुटाउने विद्यालयको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : 15 October, 2019
नेपाल प्रहरीमा दरबन्दी थप

हाल नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ ।

प्रकाशित मिति : 15 October, 2019
जनता देश समृद्ध भएको हेर्न चाहन्छन्: नेता रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताए ।

प्रकाशित मिति : 15 October, 2019
भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : 15 October, 2019
सीको भ्रमण ऐतिहासिक र फलदायी: मन्त्री बाँस्कोटा

चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 15 October, 2019
वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक

बुधबार उद्घाटन खेलमा क्याट क्विन्स काठमाडाैँ र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ ।

प्रकाशित मिति : 15 October, 2019
नदीले बगाएर दुई जना बेपत्ता

बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 15 October, 2019
महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : 15 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने मन्त्री भट्टराईको विश्वास

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने मन्त्री भट्टराईको विश्वास छ l

प्रकाशित मिति : 15 October, 2019
पारसले नेपाली क्रिकेटमा धेरै खेलाडीलाई अवसर दिए : सन्दीप

पारस खड्काले नेपाली क्रिकेटमा धेरै युवा खेलाडीलाई अवसर दिएको क्रिकेट टिमका बलर सन्दीप लामिछानेले बताएका छन् l

प्रकाशित मिति : 15 October, 2019