Logo
समाचार
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

प्रकाशित मिति : 16 October, 2019
नुवाकोटमा बसले बालकलाई किचेपछी….

नुवाकोट स्थित बट्टार बजारमा आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा एक बालकको मृत्यु भएको छ l

प्रकाशित मिति : 16 October, 2019
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

इटहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ l

प्रकाशित मिति : 16 October, 2019
नेता नेपालले भने- “उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन”

नेता माधव नेपालले उप निर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

प्रकाशित मिति : 16 October, 2019
केही वर्षमै देशमा परिवर्तनको महसुस : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका छन् l

प्रकाशित मिति : 16 October, 2019
नेपालमा भोकमारीको अवस्था छैन् : कृषिमन्त्री खनाल

कृषिमन्त्री चक्रपाणी खनालले नेपालमा पौष्टिक आहार र भोकमारीको अवस्था नरहेको बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
नेपाल नेपालीले नै विकसित बनाउनुपर्छ :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नेपालीले नै विकसित बनाउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमण सफल र ऐतिहासिक : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन् l

प्रकाशित मिति : 16 October, 2019
राजदूत बेरीले दिए, पारस खड्कालाई बधाई

नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले राष्ट्रिय क्रिकेट टिमको कप्तानी छोडेका पारस खड्कालाई बधाई दिएका छन् l

प्रकाशित मिति : 16 October, 2019
नेकपाले थप्यो, सङ्गठन विभागमा तीन सदस्य

आज बसेको नेकपाका सचिवालय बैठकले सङ्गठन विभागमा तीन जना थप गरेको छ ।

प्रकाशित मिति : 16 October, 2019
राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासदेखि विमानस्थलसम्म हेलिकप्टरमा

राष्ट्रपति शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा

प्रकाशित मिति : 16 October, 2019
चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ

प्रकाशित मिति : 16 October, 2019