Logo
समाचार
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

प्रकाशित मिति : 17 October, 2019
जापानको आँधीमा परी ६३ जनाको मृत्यु

जापानको आँधीमा परी ६३ जनाको मृत्यु

प्रकाशित मिति : 17 October, 2019
नवनिर्वाचित क्यानका अध्यक्ष चन्द भन्छन् , ‘पारसको राजिनामा क्यानमा आएको छैन’

नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल खेलाडी मानिने पारसको कप्तान छोड्ने निर्णयले सबै आश्चर्यमा छन् ।

प्रकाशित मिति : 17 October, 2019
टि टेनमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्धित

टि टेनमा सन्दीप महंगो मुल्यमा अनुबन्धित

प्रकाशित मिति : 17 October, 2019
लियोनल मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो ।

प्रकाशित मिति : 17 October, 2019
पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।

प्रकाशित मिति : 17 October, 2019
संघीयतालाई चुनौतीः अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले विभिन्न समयमा गरेका अनुुगमनका क्रममा ती कार्यालयको काम कारबाही र सेवा प्रवाहसमेत निकै कमजोर रहेको पाइएको हो ।

प्रकाशित मिति : 17 October, 2019
ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

बैंक र सहकारीले नपत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण लिएर घर ठड्याउँदै छन् ।

प्रकाशित मिति : 17 October, 2019
कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : 17 October, 2019
उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : 17 October, 2019
अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपिएफलाई

चीनको द के टिमका च्याङ इ झेन, पाङ यु सू र लाई यु जोनको जोडीले निर्धारित चार घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तृतीय बने ।

प्रकाशित मिति : 17 October, 2019
मिर्गौला प्रकरणमा पाँच पक्राउ

पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

प्रकाशित मिति : 17 October, 2019