Logo
समाचार
कस्तो रहला आज बिहीबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 17 October, 2019
सुनको मूल्य घट्यो

चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2019
आज मिति २०७६ साल असोज ३० गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल असोज ३० गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 17 October, 2019
भोली असोज ३० गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज ३० गते बिहीबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 16 October, 2019
सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

अक्षय कोषको रकम श्रेष्ठले छोरा शान्तकुमारको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : 16 October, 2019
वुमन्स च्याम्पियन्स लिगमा चितवनको विजयी शुरुआत

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९२ रनमा समेटिएको थियो ।

प्रकाशित मिति : 16 October, 2019
जनावरका कारण बढ्दै सवारी दुर्घटना

अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ ।

प्रकाशित मिति : 16 October, 2019
ओरालो लाग्यो नेप्से

सिद्धार्थ बैङ्कका शेयरधनीले ४.३१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : 16 October, 2019
नेपितमा राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ ।

प्रकाशित मिति : 16 October, 2019
गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी

सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।

प्रकाशित मिति : 16 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बहुआयामिक महत्व: अध्यक्ष थापा

दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको जिकिर गर्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा गरे ।

प्रकाशित मिति : 16 October, 2019
५ किलोग्राम सुनसहित पक्राउ परेका सार्वजनिक

सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 16 October, 2019