Logo

कस्तो रहला आज बिहीबारको माैसम?



Spread the love

३० असोज, काठमाडौं – आज बिहीबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको आंशिक संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्