Logo
समाचार
नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी सुधार : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी र नीतिगत सुधार गरिसकेको बताएका छन् ।

प्रकाशित मिति : 17 October, 2019
कम्युनिष्टहरूलाई दायित्त्व बिर्सने रोग लाग्यो : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताएका छन् ।

प्रकाशित मिति : 17 October, 2019
रक्षामन्त्री पोखरेल चीन प्रस्थान

रक्षामन्त्री ईश्वर पोखरेल आज चीन प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : 17 October, 2019
संविधान संशोधनका लागि प्रधानमन्त्री नै तयार देखिएनन् : अध्यक्ष भट्टराई

डा. बाबुराम भट्टराईले अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने बताएका छन् l

प्रकाशित मिति : 17 October, 2019
पर्यटनमन्त्री भट्टराईले भने- “नेपाललाई अमूर्त सम्पदाको विश्वविद्यालय बनाउनुपर्छ”

सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल अमूर्त सम्पदाको धनी भएकाले नेपाललाई अमूर्त सम्पदाको विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : 17 October, 2019
भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु

भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 17 October, 2019
साउदी अरबमा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु

साउदी अरेबियामा सवारी साधन ठोक्किदा ३५ यात्रुको मृत्यु

प्रकाशित मिति : 17 October, 2019
लिभरपुलविरुद्धको खेल पोग्वा र गेयाले गुमाउने

लिभरपुलविरुद्धको खेल पोग्वा र गेयाले गुमाउने

प्रकाशित मिति : 17 October, 2019
युएईका कप्तानसहित ३ खेलाडी निलम्बन

आइसिसी टी–२० विश्वकप छनोटअघि महत्वपूर्ण तीन खेलाडी निलम्बनमा पर्दा युएईलाई झड्का लागेको छ।

प्रकाशित मिति : 17 October, 2019
फिलिपिन्समा ६.३ म्याग्नीच्युडको भूकम्प, पाँच जनाको मृत्यु

फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 17 October, 2019
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजधानी नेपितमा

आज नै म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 17 October, 2019
द हन्ड्रेडमा सन्दीप लामिछाने १ लाख पाउण्डमा अनुबन्धित

सन्दीपलाई फोनिक्सले एक लाख पाउण्डमा आफ्नो टोलीमा अनुबन्धित गरेको हो

प्रकाशित मिति : 17 October, 2019