Logo
समाचार
वुमन्स लिग : विराटनगर र पोखरा तथा चितवन र ललितपुरबीच भिडन्त हुँदै

जारी वुमन्स लिग क्रिकेटमा आज पनि २ वटा खेल हुँदैछ।

प्रकाशित मिति : 18 October, 2019
रसुवागढी नाकाबाट प्याज आयात बढ्दो

भारतले रोक लगाएपछि चीनबाट आउन थाल्यो प्याज

प्रकाशित मिति : 18 October, 2019
ओलीले भने, ‘सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरे’

प्रधानमन्त्रीले अब भारतसँगको सम्बन्धलाई समेत रणनीतिक साझेदारीमा पुर्याइने जानकरी दिए ।

प्रकाशित मिति : 18 October, 2019
मन्त्रीका विदेश भ्रमण बाक्लियो

भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्याल चीनको बेइजिङमा छिन् ।

प्रकाशित मिति : 18 October, 2019
प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ ।

प्रकाशित मिति : 18 October, 2019
अनिश्चित बूढीगण्डकीः कर उठाको उठायै

आयल निगमका अनुसार घोषणा भएदेखि हालसम ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ ।

प्रकाशित मिति : 18 October, 2019
ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा

उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : 18 October, 2019
निगमको ओसाका उडान उत्साहजनक

नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 18 October, 2019
हत्या गरी लुट्ने एक व्यक्ति पक्राउ

घटनामा संलग्न अन्य दुई जना पनि पहिचान भइसकेको र उनीहरु पनि भारतीय नागरिक नै रहेकोसमेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : 18 October, 2019
प्रहरी सहायक निरीक्षक चौधरी अख्तियारको नियन्त्रणमा

उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : 18 October, 2019
सुनको मूल्य घट्यो

चाँदी प्रतितोला  रु ८  ४५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 18 October, 2019
आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 October, 2019