Logo
समाचार
फ्रेन्च लिग वानमा पीएसजीको फराकिलो जित

डि मारियाको दुई गोलमा पीएसजीको फराकिलो जित

प्रकाशित मिति : 19 October, 2019
आजको सुनचाँदीको बजारभाउ

चाँदी प्रतितोला  रु ८ सय  ५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 19 October, 2019
आज मिति २०७६ साल कार्तिक २ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक २ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाइहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 19 October, 2019
भोली कार्तिक २ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक २ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाइहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 October, 2019
सफल बन्दै मालिका माविको शैक्षिक महोत्सव, दिवाकालीन सत्रमा भन्दा रात्रीकालिन सत्रमा श्रद्धालुको घुइँचो

मालिका माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवबाट त्यस क्षेत्रका जनताले नैतिक तथा आचाराणन शिक्षा प्राप्त गर्ने विद्यालय स्रोतले विश्वास लिएको छ ।

प्रकाशित मिति : 18 October, 2019
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा

बैठक दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

प्रकाशित मिति : 18 October, 2019
विप्लब समूहका चार कार्यकर्ता पक्राउ

प्रहरी हिरासतमा रहेका चारै जनालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही पाँच हजार धरौटी बुझाउने गरी रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : 18 October, 2019
कारबाहीमा तालिबानका सहयोगी मारिए

केही महिनादेखि तालिवान र संयुक्तराज्य अमेरिकी विशेषदूतबीच वार्ता भइरहेका थिए, तर अमेरिकी राष्ट्रपतिले एकाएक वार्ता अन्त्य भएको घोषणा गरेपछि थप अन्यौल बढेको छ ।

प्रकाशित मिति : 18 October, 2019
प्रदेश नं. ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा

प्रदेश नं ५ का दुई हजार ९५१ जनाले प्रतिशाखाका दरले सेवा पाएका छन् ।

प्रकाशित मिति : 18 October, 2019
ललितपुरको जावलाखेल मैदानमा पुष्पमेला

नेपालमा २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आव २०७५÷७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।

प्रकाशित मिति : 18 October, 2019
भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका- ५ कोङ्दे स्थित भीरबाट लडेर एक एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 18 October, 2019
विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा हुँदैन : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा नहुने बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019