Logo
समाचार
स्थानीय तहका सदस्यहरूलाई तलब भत्ता नदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरूलाई मासिक पारिश्रमिक नदिन आदेश दिएको छ ।

प्रकाशित मिति : 18 October, 2019
बाल न्यायसम्बन्धी सबै निकायहरूको सक्षमता हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाल न्यायका लागि सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
प्रहरीद्वारा गुण्डा नाइके बाघे पक्राउ

गुण्डानाइकेलाई आज अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 18 October, 2019
सांसद आलमको यथार्थ बाहिर ल्याउनुपर्छ : मधु आचार्य

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले सांसद मोहम्मद अफताव आलमको छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 18 October, 2019
सरकारले दमनको नीति अपनाएको विप्लवको आरोप

नेकपा महासचिव नेत्र विक्रम चन्दले सरकारले दमनको नीति अपनाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 18 October, 2019
राष्ट्रपति भण्डारी म्यानमारबाट जापान प्रस्थान

हालै म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यतैबाट जापान जान लागेकी छन् l

प्रकाशित मिति : 18 October, 2019
विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 18 October, 2019
आगलागीमा परी एक जनाको मृत्यु

सुनसरीको गढी गाउँपालिका-२ मा आगलागी हुँदा एकको मृत्यु भएको छ l

प्रकाशित मिति : 18 October, 2019
प्रचण्ड भन्छन्, ‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो’

प्रचण्ड भन्छन्, 'मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो'

प्रकाशित मिति : 18 October, 2019
ट्वान्टी ट्वान्टी सिरिजका लागि बंगालदेशको टोली घोषणा

ट्वान्टी ट्वान्टीमा शाकिब अल हसनले कप्तानी गर्नेछन् ।

प्रकाशित मिति : 18 October, 2019
गैरआवासीय नेपालीको खिसिट्युरी नगरौँ: रविन्द्र मिश्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ

प्रकाशित मिति : 18 October, 2019
इयू र बेलायतबीच नयाँ सम्झौताका लागि सहमति

इयू र बेलायतबीच नयाँ सम्झौताका लागि सहमति

प्रकाशित मिति : 18 October, 2019