Logo
समाचार
भोली कार्तिक १ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक १ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 17 October, 2019
भव्य बन्दै मालिका माविको शैक्षिक महोत्सव, मदाने गाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

मालिका मावि पश्चिम क्षेत्रको महत्त्वपूर्ण शैक्षिक केन्द्र रहेको बताउँदै दीर्घकालीन र सबैलाई सम्मान हुने प्राविधिक विषय सञ्चालन गर्नु पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : 17 October, 2019
वुमन्स च्याम्पियन्स लिगः काठमाडौँद्वारा पोखरा पराजित

सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 17 October, 2019
सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

३० असोज, काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न

प्रकाशित मिति : 17 October, 2019
कृषिलाई मर्यादित र सम्मानित पेशा बनाउँछौँ’

खनालले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।

प्रकाशित मिति : 17 October, 2019
गैरआवासीय नेपाली सङ्घको मतदान सकियो

३० असोज, काठमाडाैँ – गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।

प्रकाशित मिति : 17 October, 2019
सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

अमेरिकी संसदले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : 17 October, 2019
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ ।

प्रकाशित मिति : 17 October, 2019
जनता आवासका घर अलपत्र

सङ्घीय सरकारबाट प्रदेश सरकारमा बजेट आएको भए पनि प्रदेश सरकारबाट रकम निकासा नहुँदा लाभग्राहीलाई बाँकी रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन फिल्ड कार्यालय डडेल्धुराका सव इञ्जिनीयर कृष्णबहादुर रोकायाले

प्रकाशित मिति : 17 October, 2019
राष्ट्रपति भण्डारीसँग म्यान्मारका सेना प्रमुखको भेट

राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्मारको राजकीय भ्रमणमा रहेकी छिन् ।

प्रकाशित मिति : 17 October, 2019
अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको र उनीहरुलाई मनोपरामर्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराए ।

प्रकाशित मिति : 17 October, 2019
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न : मन्त्री बास्कोटा

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न भएको बताएका छन्

प्रकाशित मिति : 17 October, 2019