Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न : मन्त्री बास्कोटा



Spread the love

 

३० असोज, काठमाडौँ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रूपमा सम्पन्न भएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिष्ठितबाट भूजडित बनाउने देखेको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ पाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्