Logo
समाचार
शैक्षिक महोत्सवको माहोल तात्दै,सातौं दिनसम्म ५७ लाख रकम जुट्यो

मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको हो ।

प्रकाशित मिति : 20 October, 2019
ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति : 20 October, 2019
काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी

उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ ।

प्रकाशित मिति : 20 October, 2019
नेप्से परिसूचक ओरालो यात्रामा

स्टकका अनुसार आज एनआइबिएल प्रगति फण्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फण्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।

प्रकाशित मिति : 20 October, 2019
सहकारीले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

सहकारीको रकम डुब्न नदिन नगर क्षेत्रभित्रका सहकारी संस्थाबीच एक ‘इन्फर्मेशन क्रेडिट सेन्टर’ स्थापना गर्नुपर्ने र यस काममा नगरपालिकाले सघाउने जानकारी दिए ।

प्रकाशित मिति : 20 October, 2019
म्यानमारबाट राष्ट्रपति भण्डारी सिधै जापान प्रस्थान

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : 20 October, 2019
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

प्रकाशित मिति : 20 October, 2019
जहाँ घरमै पुगेर प्रदान गरिन्छ वृद्धभत्ता…

“गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो ।”

प्रकाशित मिति : 20 October, 2019
सँगै सुतेका थापालाई घिसार्दै लगेर खाल्डोमा पुरेपछि…

शुक्रबार बेलुकीदेखि हराएपछि कम्पनीमा कार्यरत साथीहरुले प्रहरीलाई खबर गरेर शनिबार उनको खोजी भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : 20 October, 2019
वुमन्स च्याम्पियन्स लिग–काठमाडौँद्वारा ललितपुर पराजित

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : 20 October, 2019
सुतिरहेका अष्ट्रियाका पर्यटकको मृत्यु

घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।

प्रकाशित मिति : 20 October, 2019
नेपाल र चीनबीच सैन्य सहायतामा सम्झौता

हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।

प्रकाशित मिति : 20 October, 2019