Logo
समाचार
नोभेम्वरमा म्यानमार र मार्चमा इंग्ल्यान्ड सी सँग नेपालले मैत्रीपुर्ण खेल खेल्ने

नेपालले पहिलो होम म्याच नोभेम्वर १९ मा दशरथ रंगशालामा खेल्दैछ ।

प्रकाशित मिति : 21 October, 2019
यौन हिंसा विरुद्ध क्रोएसियामा हजारौँको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 21 October, 2019
इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

चिनियाँ लगानीमा इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

प्रकाशित मिति : 21 October, 2019
प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रालाई कायमै राखेको छ ।

प्रकाशित मिति : 21 October, 2019
ओलीको अभिव्यक्तिपछि दाहालसँग दूरी, पुराना सहमति कार्यान्वयनमा ओलीको वेवास्ता

ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो ।

प्रकाशित मिति : 21 October, 2019
प्रहरीमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, सैन्य संरचना बनाउने निर्णयहरु भेटिए

राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।

प्रकाशित मिति : 21 October, 2019
आलमको त्रासमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

प्रकाशित मिति : 21 October, 2019
फोहोरबाट सिलिन्डरमै बायोग्यास

प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ ।

प्रकाशित मिति : 21 October, 2019
नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले बताए ।

प्रकाशित मिति : 21 October, 2019
आज मिति २०७६ साल कार्तिक ४ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक ४ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 21 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 21 October, 2019
भोली कार्तिक ४ गते सोमबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक ४ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 20 October, 2019