Logo

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै



Spread the love

२८ असोज, काठमाडौं । आज अपरान्ह सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सचिवालय बैठक आज ४ बजेका लागि तय भएको जानकारी दिए ।

भोलिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार भ्रमणमा जाने भएकोले आजै चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको समीक्षा गर्न नेकपाले केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन केही दिनमै अजरबैजानको बाकु जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्