Logo
समाचार
महाराष्ट्रमा मोदीले अक्टोबर १३ देखि १८ सम्म चुनावी प्रचार प्रसार गर्ने

भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।

प्रकाशित मिति : 12 October, 2019
बालश्रमका घटनामा कमी

तेस्रो चौमासिकमा २३ र दोस्रो चौमासिकमा १८ बालबालिकाको हत्या भएको छ ।

प्रकाशित मिति : 12 October, 2019
शिवपुरीमा हजार किलोको बाघको मूर्ति निर्माण गरिने

मूर्ति निर्माणका लागि फुँयालको नेतृत्वमा धातु सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 12 October, 2019
काभ्रेमा दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनामा घाइते भएका यात्रुको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए ।

प्रकाशित मिति : 12 October, 2019
ब्राउन सुगरसहित युवती पक्राउ

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

प्रकाशित मिति : 12 October, 2019
उद्यमीलाई प्रविधि हस्तान्तरण

बाख्राफार्मलाई उन्नत जातको बोका, ढाका उद्योगलाई दुई ढाका तान, एक सिलाइ मेशिन, अचार उद्योगलाई ग्राण्डर, डायर, सिलिङ, गाईफार्मलाई तीन चापकटर, डिजिटल ढक, कृषि फार्मलाई पावर टेलर, मिनी टेलर, सम्मरसिंगललगायत प्रदान

प्रकाशित मिति : 12 October, 2019
आज मिति २०७६ साल असोज २५ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २५ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 12 October, 2019
कस्तो रहला आज शनिबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 12 October, 2019
भोली असोज २५ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २५ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 October, 2019
दक्षिण कोरियाले एक लाख सेना घटाउने

दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

प्रकाशित मिति : 11 October, 2019
चार लाखसहित जुवातास खेल्ने ३९ पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : 11 October, 2019