Logo
समाचार
लागूऔषधसहित तिन जना पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : 11 October, 2019
साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यातक मुलुकहरुको सदस्यका रुपमा पनि साउदी अधिराज्यले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : 11 October, 2019
स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो ।

प्रकाशित मिति : 11 October, 2019
महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता : गृहमन्त्री थापा

"महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता अपनाइएको छ, यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।"

प्रकाशित मिति : 11 October, 2019
चिनियाँ राष्ट्रपतिको उच्च सम्मान गरौं : अध्यक्ष भट्टराई

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 11 October, 2019
प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको बताएका छन् l

प्रकाशित मिति : 11 October, 2019
बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्।

प्रकाशित मिति : 11 October, 2019
पाँचथरमा हत्याको आरोपमा तीन जना पक्राउ

पाँचथरमा हत्याको आरोपमा तीन जना पक्राउ

प्रकाशित मिति : 11 October, 2019
दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत बलियो स्थितिमा

भारतका लागि ब्याट्सम्यान मयान्क अग्रवालले शतक प्रहार गरे।

प्रकाशित मिति : 11 October, 2019
साफ यु–१५: नेपालले आज पहिलो संस्करणको विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

खेल थिम्पुमा स्थानीय समय अनुसार दिउँसो ३ बजे बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 11 October, 2019
बेल्जियम युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बन्न सफल

बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को सानदार जित हात पारेको हो ।

प्रकाशित मिति : 11 October, 2019
नेपाल ओमानसँग पराजित

यसअघि नेपालका लागि आरिफ शेखले २० तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । बलिङतर्फ ओमानका आमिर कलिम एक्लैले पाँच विकेट लिए ।

प्रकाशित मिति : 11 October, 2019