Logo
समाचार
अष्ट्रेलियासँग फराकिलो गोल अन्तरले हार्यो नेपाल

खेल सकिन १ मिनेट बाँकी रहँदा म्याकलरेनले ह्याट्रिक पुरा गर्दा नेपालले ५–० को पराकिलो पराजय व्यहोर्यो । 

प्रकाशित मिति : 10 October, 2019
फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाखको क्षति

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : 10 October, 2019
स्वास्थ्य बिग्रिएपछि महरा अस्पतालमा

श्वास फेर्न गाह्रो भएपछि महरालाई आज दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल लगेर जाँच सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 10 October, 2019
जीपको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 10 October, 2019
टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रकाशित मिति : 10 October, 2019
अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् ।

प्रकाशित मिति : 10 October, 2019
पाँच देश सम्मिलित टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

बलियो घरेलु टोलीलाई हराउन सके नेपालका लागि त्यो सिरिजको सुखद अन्त्य हुनेछ ।

प्रकाशित मिति : 10 October, 2019
मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ ।

प्रकाशित मिति : 10 October, 2019
भोजमा अचार खाँदा ३१ जना बिरामी

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए ।

प्रकाशित मिति : 10 October, 2019
बस र बलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते

बुधबार राति कावासोतीमा बस र बलेरो जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 10 October, 2019
राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : 10 October, 2019
ईशान नेपाली राष्ट्रिय क्रिकेट टोलीमा असफल

सिंगापुरमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले तीन खेल खेल्दा ईशानले पहिलो दुईमा ओपनिङ गरेका थिए ।

प्रकाशित मिति : 10 October, 2019