Logo
समाचार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र जर्मनीको बराबरी

पहिलो हाफमा २-० ले पछाडि परेको अर्जेन्टिना दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो ।

प्रकाशित मिति : 10 October, 2019
विश्वकप फुटबल छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दै

कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

प्रकाशित मिति : 10 October, 2019
दुई लाख नगदसहित जुवाडे पक्राउ

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रकाशित मिति : 10 October, 2019
चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान

डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए ।

प्रकाशित मिति : 10 October, 2019
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन् ।

प्रकाशित मिति : 10 October, 2019
चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे

चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको छ ।

प्रकाशित मिति : 10 October, 2019
आज मिति २०७६ साल असोज २३ गते बिहीबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २३ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 10 October, 2019
कस्तो रहला आज बिहीबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 10 October, 2019
भोली असोज २३ गते बिहीबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २३ गते बिहीबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 October, 2019
कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

विगतमा सामान्य खोरमा एक÷दुई वटा बाख्रा पाल्दै आएकी थारूले अहिले आधुनिक खोर बनाएर बाख्राको सङ्ख्या पनि बढाउँदै लगेको बताए ।

प्रकाशित मिति : 9 October, 2019
टेम्पो दुर्घटनामा मृत्यु

घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 9 October, 2019