Logo
समाचार
पर्यटकमाथिको दुर्व्यवहारप्रति दुःख व्यक्त

भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : 11 October, 2019
समाजवादी र राजपाबीच एकतामा जोड दिनुपर्छ: अध्यक्ष यादव

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पुर्याउन राजपालाई आह्वान गरे ।

प्रकाशित मिति : 11 October, 2019
एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका जानुभएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति : 11 October, 2019
आज मिति २०७६ साल असोज २४ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २४ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 11 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 11 October, 2019
कस्तो रहला आज शुक्रबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 11 October, 2019
मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।

प्रकाशित मिति : 10 October, 2019
भोली असोज २४ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २४ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 October, 2019
बाढीपीडितलाई भुटानी शरणार्थीको सहयोग

पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् ।

प्रकाशित मिति : 10 October, 2019
महिलाले बलात्कारको आरोप लगाएपछि मालपोत प्रमुख पक्राउ

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।”

प्रकाशित मिति : 10 October, 2019
झिनो अङ्कले घट्यो शेयर बजार

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ ।

प्रकाशित मिति : 10 October, 2019
समान भोल्टेजको विद्युत् उपलब्ध गराउन आग्रह

निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो ।

प्रकाशित मिति : 10 October, 2019