Logo
समाचार
जनश्रमदानबाट विद्यालय भवनमा कोठा थपिए

नयाँ कोठा थप भएपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रअ देवबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : 11 October, 2019
टी ट्वान्टी वरियतामा समेटिए ३ नेपाली खेलाडी

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : 11 October, 2019
प्रहरी दिवसको अवसरमा सम्मान

६४ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गत कार्यरत प्रहरी अधिकृत र जवान, अमर शहीद प्रहरीका परिवारजनलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : 11 October, 2019
दुर्घटना अपडेट: १४ को मृत्यु

घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : 11 October, 2019
सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाको सनाखत, नामावली सहित

कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : 11 October, 2019
दुर्घटनामा मोटरसाइकल पछाडी रहेकाको मृत्यु

दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 11 October, 2019
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई सुखद अवसर : उपसभापति गच्छदार

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले २३ वर्षपछि चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताएका छन् l

प्रकाशित मिति : 11 October, 2019
राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधारौँ : रामवरण यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
राष्ट्रपति सीको भ्रमण सामान्य भ्रमण होइन : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य भ्रमण नभएको बताएका छन् ।

प्रकाशित मिति : 11 October, 2019
मलङ्गवामा आगलागी हुँदा २ लाखको क्षति

सर्लाहीको सदरमुकाम मलङ्गवा–९ मा रहेको एउटा पसल आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको माल सामान जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : 11 October, 2019
पसलमा आगलागी, सबै सामान जलेर खरानी

नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।

प्रकाशित मिति : 11 October, 2019
प्रवासीको सहयोगमा आँखा उपचार केन्द्र

भवन निर्माणका लागि रु ७० लाख समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाइने वडा नं ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए ।

प्रकाशित मिति : 11 October, 2019