Logo
समाचार
अनुदानमा तोरीको बीउ वितरण

तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ ।

प्रकाशित मिति : 9 October, 2019
निर्वाचन कार्यालयको भवन निर्माण

सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।

प्रकाशित मिति : 9 October, 2019
बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 9 October, 2019
खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

जात्रा शुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताए ।

प्रकाशित मिति : 9 October, 2019
गुण्डुमा पाथिभरा माताको मन्दिर

सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गरे ।

प्रकाशित मिति : 9 October, 2019
हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

प्रकाशित मिति : 9 October, 2019
चितुवाको आक्रमणबाट बालकको मृत्यु

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 9 October, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 9 October, 2019
कस्तो रहला आज बुधबार देशको माैसम ?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 9 October, 2019
आज मिति २०७६ साल असोज २२ गते बुधबार, आजको राशीफल

आज मिति २०७६ साल असोज २२ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 October, 2019
भोली असोज २२ गते बुधबार, भोलीको राशीफल

भोली मिति २०७६ साल असोज २२ गते बुधबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 October, 2019
करेन्ट लागेर एकको मृत्यु

उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 October, 2019