Logo

उठाए मोदीले चिनियाँ राष्ट्रपति सी स्वागतका क्रममा समुद्री तटमा रहेको फोहोर



Spread the love

२५ असोज, काठमाडौं । शनिबार बिहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुको महाबलीपुरको समुद्रतटमा सरसफाई गरेका छन् । मोदीले स्वच्छता अभियान चलाएर मानिसहरूलाई सरसफाइप्रति जागरुक बनाउन सन्देश ब्यक्त गरेका हुन् ।

शुक्रबार महाबलीपुरममा मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता गरेका थिए । यो क्रममा सीको स्वागतका लागि समुद्री किनारामा थुप्रिएको फोहोरलाई शनिबार बिहानै माेदीले स‍ंकलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्