Logo

सल्लेरी खबर

मुलुकले काँचुली फेर्छ, धैर्य गरौँ : प्रधानमन्त्री ओली

अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खलबल्याउने काम भए सरकारले त्यसलाई रोक्छ, लोकतान्त्रिक प्रणाली सुदृढ भए मात्रै जनता सुखी हुन्छन् ।’

प्रकाशित मिति : 20 September, 2019
राष्ट्रपति पुटिनले दिए राष्ट्रपति भण्डारीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना तथा बधाई दिएका छन् ।

प्रकाशित मिति : 20 September, 2019
झुक्किएर पनि घरमा आउन नदिनुहोस् यी चिजहरू !

कहिले काहीँ कुराहरू थाहा हुँदा हुँदै पनि सो कुरालाई बेवास्ता गरिरहेका हुन्छन् l जसकारण घरमा अशान्ति फैल्नका साथ साथै नोक्सानी पनि बढ्दै जाने गर्छ l

प्रकाशित मिति : 20 September, 2019
दूधसँग खानै नहुने यी चिजहरू !

तर दूध शरीरको लागी फाइदाजनक हुन्छ भन्दैमा यससँग केही यस्ता खानेकुरा खानु हुँदैन l

प्रकाशित मिति : 20 September, 2019
किन देखिन्छ, डर लाग्दा सपना? जान्नुहोस् कारण !

जसले मानिसहरूको थकाई मेटाउनका साथसाथै आराम पनि प्रदान गर्दछ l

प्रकाशित मिति : 20 September, 2019
नेकपाका नेता हरि बैरागी दाहालको निधन !

०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

प्रकाशित मिति : 20 September, 2019
पूर्व माओवादीका लडाकु बने नेपाली सेनाका जर्णेल

तत्कालिन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए ।

प्रकाशित मिति : 20 September, 2019
असोज १० गते देखि काठमाडौंका यी कार्यालयबाट पाइनेछन् नयाँ नोट

नयाँ तथा सुकिला नोट सटही सम्बन्धी जारी सूचनामा काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने छन् ।

प्रकाशित मिति : 20 September, 2019
निर्वाचन आयोगद्वारा उपनिर्वाचनको तयारी, राष्ट्रपतिलाई जानकारी

राष्ट्रपतिले आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिइन् । 

प्रकाशित मिति : 20 September, 2019
संविधान दिवसका दिन काठमाडौं महानगरपालिकाले नागरिकलाई सेवा उपलब्ध गराउने

३ असाेज, काठमाडौं । संविधान दिवसका दिन टुँडिखेलमा हुन लागेकाे कार्यक्रममा उपस्थित आम नागरिकका लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएकाे छ

प्रकाशित मिति : 20 September, 2019
राष्ट्रपति र प्रधानमन्‍त्रीलगायतका लागि ल्याइयाे डेढ अर्बकाे  हेलिकप्टर

उक्त हेलिकप्टर राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि मात्र प्रयोग हुनेछ ।  

प्रकाशित मिति : 20 September, 2019
आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी धुमधामका साथ मनाइँदै

आज हुने भव्य समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पुष्पवृष्टि, र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 20 September, 2019