Logo

सल्लेरी खबर

विश्व फुटबल बरियतामा नेपाल ५ स्थान माथि उक्लियाे !

फिफाले सार्वजनिक गरेको विश्व बरियतामा छिमेकि भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । त्यस्तै, माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक

प्रकाशित मिति : 19 September, 2019
कृष्ण रेउलेसँग गीतसंगीतका कुरा

नेपाली लोकदोहारी गितसंगीतमा करिब दुई दशकदेखि क्रियाशील रही आफ्नो छुट्टै पहिचान बनाउन सफल, राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान नेपालका सचिव, सुप्रसिद्ध गायक एवम् सर्जक कृष्ण रेउलेको स्थाई घर सल्यान हो ।

प्रकाशित मिति : 19 September, 2019
आलोचकहरूलाई ओलीले दिए कडा जवाफ: नयाँ प्रधानमन्त्री निवास मेरा लागि हाेइन

नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्ने र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गरेर गाली गर्ने नकारात्मक परम्पराको अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : 19 September, 2019
सल्यानी युवा डम्बर “साउथ एसिया युथ लिडरसिप अवार्ड” द्वारा सम्मानित

बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एसियाली मुलुकका युवाहरूलाई सो अवार्ड प्रदान गर्नुभयो ।

प्रकाशित मिति : 19 September, 2019
लागूऔषध कारोबारमा संलग्न दुई जना पक्राउ

बुधबार साँझ दुई जनालाई धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट  प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 19 September, 2019
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन सिके राउतको माग

संविधानकाे धारा २७५ ले दिएकाे जनमत संग्रहकाे अधिकारका लागि आवश्यक ऐन बनाउनु पर्ने माग संयोजक डा. राउतले गरेका हुन् ।

प्रकाशित मिति : 19 September, 2019
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी !

धुव्रबहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएका छन् ।

प्रकाशित मिति : 19 September, 2019
टी २० सिरिजको लागि नेपाली टिम घोषणा: राष्ट्रिय टिममा कुशल र इशानको इन्ट्री, ऐरीलाई उपकप्तानको जिम्मा

कप्तान पारस खड्काले राम्रो खेल प्रदर्शन गर्नेहरुका लागि राष्ट्रिय टिमको ढोका सधैं खुला रहने बताउँदै भने, 'जसले राम्रो गर्छ, ऊ आउँछ । सबैले राम्रो गर्नु हुन्छ भन्ने आश छ ।’

प्रकाशित मिति : 19 September, 2019
भ्रष्टाचारीलाई गाेली ठाेक्न फिलिपिनि राष्ट्रपतिकाे आग्रह !

भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुसमागे तत्काल थप्पड हान्न पनि उनले जनतालाई आग्रह गरे ।

प्रकाशित मिति : 18 September, 2019
अमेरिका जाँदै स्वास्थ्यमन्त्री यादव

मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने मन्त्रालयलले जारी गरेको विज्ञिप्तमा बताइएकाे छ ।

प्रकाशित मिति : 18 September, 2019
प्रधानमन्त्रीद्वारा संसद भवनको शिलन्यास

शहरी विकास मन्त्रालयका अनुसार, भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 18 September, 2019