Logo

सल्लेरी खबर

आजदेखि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य घट्याे

मूल्य घटेपछि अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम भएकाे छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको छ ।

प्रकाशित मिति : 21 September, 2019
चेनको घडी

हाम्रो हर्षको रङ एउटै हुन्थ्यो। हाम्रो आँसुको संवाद एउटै हुन्थ्यो। हामी कति जीत बाँडेर लिन्थ्यौँ। कति हार मिलेर पन्छाउँथ्यौँ।

प्रकाशित मिति : 20 September, 2019
आफैँलाई फर्केर हेर्न मन लाग्यो !

कोदो फुल्यो बारीमा बरिलै धानको बाला झुल्यो खेतैमा कति राम्रो देखिन्छ बरिलै जमरा र रातो टिकैमा...... हो..........ओ...दसैँ आयो....

प्रकाशित मिति : 20 September, 2019
कसरी राख्ने सेतो कपडाको रंगलाई कायमै?

तर सेतो कपडा लगाउँदा जत्ति नै सजिलो वा कुल देखिएता पनि यसलाई सम्हाल्न भने विल्कुलै सजिलो छैन l

प्रकाशित मिति : 20 September, 2019
वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलियो : सभापति देउवा

'हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौँ । रेलिङ भाँच्ने, कुर्सी फोड्ने काम गरेका छैनौँ । त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?'

प्रकाशित मिति : 20 September, 2019
काँग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन : नेता शर्मा

अब लगातार तीनवटा चुनाव जित्ने गरी नै काँग्रेसअघि बढ्ने पनि बताएका छन् ।

प्रकाशित मिति : 20 September, 2019
संविधान संशोधन हुने संसदबाट हो, सडकबाट होइन : उपनेता नेम्वाङ

संविधानको पक्ष र प्रतिपक्ष नहुने नेकपाका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् l

प्रकाशित मिति : 20 September, 2019
राजनीतिलाई सम्मानजनक बनाउन जरुरी छ : नेता पौडेल

बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको नेता पौडेलको भनाइ थियो l

प्रकाशित मिति : 20 September, 2019
विकलांग श्रद्धाको समय

मेरै सहरको कलेजमा एउटा अध्यापक थिएँ । उनले आफ्नो नेम-प्लेटमा 'आचार्य' आफैले लेखाउन लगाएका थिए । उनले आफूलाई' भगवान् रजनीश´ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान् हुन् ।

प्रकाशित मिति : 20 September, 2019
झुमा !

तिम्रै उमेरको एक मान्छे मरेको छ । कतै तिमीलाई पो लगिने हो कि ? यदि तिमी भएनौ भने.. ? - डर लागी रहेछ।

प्रकाशित मिति : 20 September, 2019
टुँडिखेलमा संविधान दिवस : सर्वसाधारणलाई प्रवेश निषेध

विशेष कार्यक्रम सर्वसाधारणले हेर्नपनि नपाउँदा यसले सर्वसाधारणलाई निकै दु:खी तुल्यायो l

प्रकाशित मिति : 20 September, 2019
संविधान दिवसको शुभकामना : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्माओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा दिएको मन्तव्यको पूर्ण पाठ

प्रकाशित मिति : 20 September, 2019