Logo

सल्लेरी खबर

विकासमा नागरिकको पनि सहभागिता हुनुपर्छ : गृहमन्त्री थापा

नागरिकले आ–आफ्नो भूमिका सही ढङ्गले निर्वाह गरेनन् भने सही ढङ्गले विकासलाई अघि बढाउन सकिँदैन ।’

प्रकाशित मिति : 22 September, 2019
ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको छ : प्रहरी खनाल

‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

प्रकाशित मिति : 22 September, 2019
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : अध्यक्ष प्रचण्ड

'थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठुलै उपलब्धि हो ।

प्रकाशित मिति : 22 September, 2019
कसरी गर्ने दिनको सुरुवात?

हामीलाई सुतिरहेको ओछ्यान छोड्न भने पटकै मन पर्दैन् र अल्छी गरेर नै सुतिरहने गर्छौं l

प्रकाशित मिति : 22 September, 2019
किन पाल्ने कुकुर? जान्नुहोस् फाइदा

कुकुर स्तनधारी जनावर हो, र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ ।

प्रकाशित मिति : 22 September, 2019
सेनाका हवल्दारसँगकाे अनैतिक सम्बन्धका कारण आफ्नै श्रीमानको हत्या !

घर्तीसँगकाे सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : 22 September, 2019
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनीलाई

रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेगरि काम अगाडी बढिरहेकाे छ ।

प्रकाशित मिति : 22 September, 2019
केरुङमा थन्किए दसैंका सामान

चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । 

प्रकाशित मिति : 22 September, 2019
दशैँलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुल्याे

दशैं र दीपावलीकाे समयमा करिब २५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् ।

प्रकाशित मिति : 22 September, 2019
भक्तपुरकाे दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी

आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।

प्रकाशित मिति : 22 September, 2019
यू–१८ साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए । समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ ।

प्रकाशित मिति : 22 September, 2019
तालिवान विद्रोहीले गराएको विस्फोटमा परि २० जनाको मृत्यु

तालिबानले अस्पताल नजिकैको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : 22 September, 2019