Logo

सल्लेरी खबर

आतङ्क मच्चाएको राँगोलाई गोली हानी मारियो

तर राजधानीमा प्रहरीले गोली हानेर राँगोलाई मारेको यो पहिलो घटना भने होइन l

प्रकाशित मिति : 24 September, 2019
नेपाली काँग्रेसले अगामी चुनाव जितेर संविधान संशोधन गर्छ : नेता थापा

‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’

प्रकाशित मिति : 24 September, 2019
एक सय एक वर्ष पुगे राष्ट्रकवि घिमिरे

जसले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा आफ्नो छवि राख्न सफल भएका छन् l

प्रकाशित मिति : 24 September, 2019
कक्षा ११ को नतिजा सार्वजनिक

बोर्डले उक्त नतिजा केहि समय अघि नै    अघिल्लो वर्षभन्दा छिटो सार्वजनिक गरेको हो l

प्रकाशित मिति : 24 September, 2019
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबिच आपसी समझदारी पत्रमा हस्ताक्षर हुँदै

'पहिला पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो यस्तो समझदारी हुने गरेको थियो ।

प्रकाशित मिति : 24 September, 2019
भरतपुरको कार्टुन उद्योगमा आगलागी

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 24 September, 2019
किन गर्ने ओखरको सेवन? जान्नुहोस् फाइदा

दिनहुँ ओखरको सेवन गर्ने बानी बसाल्नुहोस् l जसको सेवन गर्दा स्वास्थ्यमा विभिन्न फाइदा पुग्ने गर्दछ l

प्रकाशित मिति : 23 September, 2019
मन्त्री पण्डितको गुनासो : निजामती कर्मचारीहरूले सेवा र सुविधामात्रै मागेर हैरान पारे

सरकारले निजामती सेवाका कर्मचारीको सङ्ख्या कटौती गर्ने तयारी गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् l

प्रकाशित मिति : 23 September, 2019
धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्छौँ : गृहमन्त्री थापा

दसैँ, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

प्रकाशित मिति : 23 September, 2019
सभापति देउवाको विरोध गरेर पार्टी बलियो हुँदैन : महामन्त्री कोइराला

केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?यसले नेपाली काँग्रेसलाई ठुलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।"

प्रकाशित मिति : 23 September, 2019
डुडुवा गाउँपालिकामा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु

अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।

प्रकाशित मिति : 23 September, 2019
जनताका अधिकारका लागि सडकमा लड्न तयार छौँ : सभापति देउवा

‘ओली सरकार भ्रष्टाचारमा शून्य सहनशीलता भन्छ तर विना प्रतिस्पर्धा ठेक्का दिन्छ ।

प्रकाशित मिति : 23 September, 2019