Logo

सल्लेरी खबर

आइकाओ महासभालाई पर्यटनमन्त्री भट्टराईले बताए: नेपालमा हवाई दुर्घटना कम हुँदै गएको छ

महासभामा संयुक्त अरब इमिरेट्स (युएई)सँग  र अष्ट्रेलियासँग हवाई सम्झौता हुनेछ । 

प्रकाशित मिति : 26 September, 2019
मंसिरमा चल्ने भयाे, भारतको राजधानी नयाँ दिल्ली र कोलकाता शहरसँग जोड्ने नेपालकाे रेल

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन ।

प्रकाशित मिति : 26 September, 2019
डकैती गर्दागर्दै चार डाँकु पक्राउ !

डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

प्रकाशित मिति : 26 September, 2019
सुनियोजित तरिकाले कार्यक्रम भाँडेको आराेमा सांसद चौधरीलाई कारबाही गर्ने सप्तरी कांग्रेसकाे चेतावनी

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोल्दै जिल्ला कार्यसमिति सप्तरीले चाैधरीलाइ कारबाही गर्ने बताएकाे हाे । 

प्रकाशित मिति : 26 September, 2019
बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन: भाडा बढि लिए तत्काल खबर गर्नुहाेस्

महाशाखाले सहज आवागमन, दुर्घटना न्यूनीकरण तथा कानुन कार्यान्वयन गर्न उपत्यकामा डिउटीमा रहेका ७ सय ५० र थप ४ सय ३० गरी १ हजार १ सय ८० प्रहरी परिचालन गरेको छ

प्रकाशित मिति : 26 September, 2019
ट्रम्पले सोधे- के छ नेपालको खबर

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो ।

प्रकाशित मिति : 26 September, 2019
एउटा ठाउँ, जहाँका महिलाहरू ७० वर्ष पुग्दा पनि देखिन्छन्, जवान !

तर एउटा यस्तो स्थान छ, जहाँका महिलाहरू ७० वर्षको उमेरमा पनि जवान नै देखिने गर्छ ।

प्रकाशित मिति : 25 September, 2019
वर्तमान सरकार सही मार्गमा हिँड्न सकेन् : नेता पौडेल

नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सही मार्गमा हिँड्न नसकेको बताएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
समाजवादी पार्टीले सरकार छाड्नुपर्छ : महतो

‘मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भयो । दुई तिहाइको बलमा संविधान त जारी भयो, तर अहिले पनि दुईतिहाइ जनता संविधानको विरोधमा छन् ।’

प्रकाशित मिति : 25 September, 2019
जनताले सर्वाधिक रुचाएकाले नेकपा नेपालमा लोकप्रिय हुन पुग्यो : नेता नेपाल

पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफैलाउन अन्य राजनीतिक दलहरूलाईसमेत चेतावनी दिएका छन् l

प्रकाशित मिति : 25 September, 2019
के तपाइको आँखाबाट पानी बग्छ? यसो गर्नुहोस्

मानिसहरूले यही आँखाको सहायताले नै गर्दा विभिन्न दृश्यको अवलोकन गर्ने गर्छन् l

प्रकाशित मिति : 25 September, 2019