Logo

सल्लेरी खबर

अविवाहित युवतीहरूले मोबाइल बोक्न नपाउने थाहा पाएपछि योस्तो सजाए !

प्रत्येकसँगै मोबाइल हुने गर्छ l जसले आफ्नो खबर अन्यलाई सुनाउन वा अन्य व्यक्तिको खबर आफूले प्राप्त गर्न सक्छन् l

प्रकाशित मिति : 27 September, 2019
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

बिहीबार, सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारका पछिल्ला निर्णयहरु सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : 27 September, 2019
७० वर्षकाे बुढेसकालमा चर्चा कमाएकी ‘तिकिरी’ काे मृत्यु !

तिकिरीले ७० वर्षकाे बुढेसकालमा पनि अन्य मत्ता हात्तीहरूसँग १० दिनसम्म श्रीलंकाका सहर घुमेकी थिई । 

प्रकाशित मिति : 27 September, 2019
पाकिस्तानी विदेश मन्त्री कुरैशीले भने: भारतीय विदेश मन्त्री एस जयशंकर कसाइ हुन् !

मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए ।

प्रकाशित मिति : 27 September, 2019
एन्टोनी ग्रिजम्यान भित्र्याउँदा बार्सिलोनालाई ३०० युरो जरिवाना

एथ्लेटिको मड्रिडले रिलिज क्लोउजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : 27 September, 2019
त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपाल आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा याे पटक अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् ।

प्रकाशित मिति : 27 September, 2019
यौन व्यवसायमा संलग्न रहेका किशोरीहसहित मध्यरातमा ४५ जना सडक बालबालिकाको उद्धार !

काठमाडौंलाई सडक बालबालिका मुक्त गर्ने अभियान अन्तर्गत ५/७ दिनको फरकमा बालबालिकाको उद्धार गर्ने गरिएको छ ।

प्रकाशित मिति : 27 September, 2019
अमेरिकी राजदूत एकाएक सक्रिय, छुट्टाछुट्टै भेटे देउवा र नेपाललाई

देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुको आँकलन छ

प्रकाशित मिति : 27 September, 2019
सञ्चारकर्मीलाई मन्त्री बाँस्कोटाको चेतावनी : “१२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुहोस्, कारबाही भोग्न तयार छु”

अफवाहको पछाडि लाग्नु आवश्यक छैन । यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैँ छानबिन गर्न सक्छ ।"

प्रकाशित मिति : 26 September, 2019
सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च दिने

सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई उपचार र जीवनयापन गर्न खर्च दिने निर्णय गरेको छ l

प्रकाशित मिति : 26 September, 2019
द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ : सभापति देउवा

माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।

प्रकाशित मिति : 26 September, 2019
हिस्टुनले शिक्षक आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा बहिष्कार गर्दै

तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको थियो ।

प्रकाशित मिति : 26 September, 2019