Logo

सल्लेरी खबर

पर्यटनका पूर्वाधार खडा गरी थप पर्यटक भित्र्याउन सकिन्छ : अध्यक्ष प्रचण्ड

"जिरीमा एयरपोर्ट सञ्चालनलाई पहल गर्छु, यहाँ जलविद्युतको पनि सम्भावना छ ।

प्रकाशित मिति : 27 September, 2019
सानेपामा सभापति देउवाविरुद्ध तरुण दलको प्रदर्शन

आज सानेपामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ सङ्गठन तरुण दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 27 September, 2019
स्वतन्त्र न्यायपालिकालाई अझ बढी स्वतन्त्र बनाउनुपर्छ : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले स्वतन्त्र न्यायपालिकालाई अझ बढी स्वतन्त्र र सुदृढ बनाउनुपर्ने बताएका छन् l

प्रकाशित मिति : 27 September, 2019
पर्यटकहरूलाई भगवानको रूप सम्झौँ : मन्त्री कुसियत

मन्त्री कुसियतले पर्यटकहरूलाई भगवानको रूप सम्झेर न्यानो स्वागत र सत्कार गर्न समेत झापाका व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 27 September, 2019
सरकारलाई वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले पार्टीले दबाब दिन्छ : सभापति देउवा

"स्वदेशमै रोजगारीको सुनिश्चितता नहुँदासम्म वैदेशिक रोजगारी व्यवस्थित गर्न पार्टीले सरकारलाई दबाब दिन्छ ।"

प्रकाशित मिति : 27 September, 2019
विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन : मन्त्री यादव

सङ्घीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ ।

प्रकाशित मिति : 27 September, 2019
मैले प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ : प्रधानमन्त्री ओली

पूर्वी पहाडका अधिकांश जिल्ला पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो ।

प्रकाशित मिति : 27 September, 2019
कञ्चनपुरमा पर्यटकलाई नेपाली टोपी लगाएर पर्यटन दिवस मनाइयो

आज कञ्चनपुरमा ४० औँ विश्व पर्यटन दिवसको अवसरमा पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने पहिलो विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गरिएको छ l

प्रकाशित मिति : 27 September, 2019
नेपाली काँग्रेसको बैठक आज बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : 27 September, 2019
के तपाईँ चाहनुहुन्छ उडुसबाट छुटकारा पाउन? अपनाउनुहोस् यी उपाय

अधिकांश व्यक्तिहरूका लागि उडुस एक जटिल समस्या नै भई दिएको छ, जसको कारण मानिसहरूले राम्रो निन्द्रा प्राप्त गर्न सक्दैन् l

प्रकाशित मिति : 27 September, 2019
किन गरिन्छ, मुण्डन संस्कार? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण

। तपाइहरूलाई लाग्न सक्दछ, आखिर किन गर्ने त मुण्डन संस्कार? यसको पनि केही कारण होला र?

प्रकाशित मिति : 27 September, 2019
विश्व मुटु दिवशको अवसरमा अल्का अस्पतालमा विभिन्न ल्याव परीक्षण निशुल्क

इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

प्रकाशित मिति : 27 September, 2019