Logo

सल्लेरी खबर

सोलुमा एक विदेशी पर्यटककाे मृत्यु, सात जना बिरामी

सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो । लेखमन केन्याका नागरिक थिए । 

प्रकाशित मिति : 17 September, 2019
परराष्ट्रमन्त्रीद्वार नेपालमा लगानी गरेर प्रतिफल उठाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

नेपालमा राजनीतिक स्थीरता भएकाे र लगानी र प्रतिफलको वातावरण बनेकाले नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर मनग्य नाफा कमाउन सकिने पनि बताए । 

प्रकाशित मिति : 17 September, 2019
कार्यालय तोडफोडको अभियोगमा वडाध्यक्ष पक्राउ

पटक पटक कुराएर पनि सूचना नदिएको तरुण तलका क्षेत्रीय सहसचिव राजारामले बताएका छन् । तर गाउँपालिकाले भने १२ गते सूचना माग्न पुगेका उनिहरूलाइ २४ गते सूचना उपलब्ध गराएको दाबी गरेको

प्रकाशित मिति : 17 September, 2019
मोदीलाई ओलीले दिए तीन भाषामा जन्माेत्सवकाे शुभकामना !

जन्मदिनकाे शुभकामना सन्देशमा मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गर्दै प्रम ओलीले दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 17 September, 2019
खुला दिशामुक्त हुँदैछ राजधानी काठमाडौं

जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा  देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।

प्रकाशित मिति : 17 September, 2019
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल–भारत सीमाक्षेत्र सुवा आसपासलाई केन्द्रविन्दु बनाएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको

प्रकाशित मिति : 17 September, 2019
रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्न पुगेका पत्रकारहरु पक्राउ

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्नका लागि पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 16 September, 2019
कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित

खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरेको हो ।

प्रकाशित मिति : 16 September, 2019
समाजवादी पार्टीले संविधान दिवसका दिन दिपावली र कालो दिवस दुबै बहिस्कार गर्ने

संविधान त्रुटीपूर्ण रहेको भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष समेत रहेको समाजवादी पार्टीले दिपावली नगर्ने निर्णय गरेको हाे ।

प्रकाशित मिति : 16 September, 2019
गाउँपालिकाका अध्यक्ष गिरीमाथि लागेको बहुविवाहको आरोप खारेज

गत भदौं १० गते श्रीमति सीता केसीले फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति : 16 September, 2019
बसभित्रै २ बालिका बलात्कृत !!

तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी एक बालिका र घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य बाहिर आएको छ

प्रकाशित मिति : 16 September, 2019
वीरनारायण मार्गको शिलान्याससँगै इटहरीमा बहुवर्षे सडक निर्माण सुरु

आगामी वर्षको जेठ ४ गतेसम्म कालोपत्रे सक्ने लक्ष्य रखिएकाे डेढ किलोमिटर लामो यो सडकको नामाकरण १ सय ४४ वर्षसम्म बाचेका वीर नारायण माझीको नामबाट (वीरनारायण मार्ग) गरिएको छ ।

प्रकाशित मिति : 16 September, 2019