Logo

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस



Spread the love

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल–भारत सीमाक्षेत्र सुवा आसपासलाई केन्द्रविन्दु बनाएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्