मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन् ।
प्रकाशित मिति : 16 September, 2019आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ
प्रकाशित मिति : 16 September, 2019घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।
प्रकाशित मिति : 16 September, 2019विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति : 16 September, 2019मलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँगै जोड्ने द्रुतमार्फ (फास्ट ट्रयाक) को किनारै किनार काठमाडौंसम्म ल्याउन सकिने एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दैै पाइपमार्फत तेल ल्याउन
प्रकाशित मिति : 16 September, 2019हुन त मानिसहरूसँग विभिन्न किसिमको प्रतिभा हुन्छन् l त्यो सामान्य नै हो,
प्रकाशित मिति : 14 September, 2019यस क्षेत्रको विकासले फड्को मार्ने बताउँदै विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन बाधक रहेको बताएका छन् l
प्रकाशित मिति : 14 September, 2019‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’
प्रकाशित मिति : 14 September, 2019एउटा यस्तो कार्यालय छ जहाँ ढिला जाँदा निकै अनौठो सजाय पाइने गरिन्छ l
प्रकाशित मिति : 14 September, 2019‘अधिकानायवादी सोच भएका कम्युनिष्टहरू जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् ।
प्रकाशित मिति : 14 September, 2019नेता पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नसक्दा सर्व साधारणमा राजनीतिप्रति वितृष्णा बढ्ने र त्यसका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने बताए ।
प्रकाशित मिति : 14 September, 2019‘यो कुरामा सत्यता छैन, सरकारलाई कुनै चिठी आएको पनि छैन । आधिकारिक रूपमा के हो भनेर सोधिएको पनि छैन । त्यहाँ काम गर्ने मान्छेका एक जना कर्मचारीले यस्तो आएको छ
प्रकाशित मिति : 14 September, 2019