Logo

सल्लेरी खबर

विल यु म्यारी मि ?

यो संसारमा मान्छे किन कुनै न कुनै नाताले जोडिनु पर्दछ? कुनै त्यस्तो पवित्र नाता छैन, जसले तपाईं र मेरो सम्बन्ध परिभाषित गरोस्?

प्रकाशित मिति : 13 September, 2019
नेपाली काँग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : अध्यक्ष थापा

दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न सरकारसँग माग गरेका हुन् l

प्रकाशित मिति : 13 September, 2019
जोडले हाँस्दा चिउँडो नै बाहिर आएपछि ….!

जसले गर्दा मानिसलाई हँसिलो देखाउनका साथै स्वस्थ राख्न पनि मदत गर्दछ l

प्रकाशित मिति : 13 September, 2019
महिलाहरूको आर्थिकस्तर बढाउन सकिए, मुलुकको विकास हुन्छ : अर्थमन्त्री खतिवडा

महिला अधिकारका संरक्षणको लागि दक्षिण एसियाली महिलाहरूको प्रतिबद्धता आवश्यक रहेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : 13 September, 2019
प्रेम भनेको के हो? तपाईँले कस्तो प्रेम गरिरहनुभएको छ?

जब मानिसहरू प्रेममा पर्छन् तब उनीहरू सोच्ने गर्छन् कि यस संसार नै उनीहरूको बहसमा छ l

प्रकाशित मिति : 13 September, 2019
नारीवादी आन्दोलनमा काठमाडौंको डम्फू

पछिल्लो समयमा प्राप्त समावेशिता र समानुपातिक प्रतिनिधित्वमा महिलाको अधिकार र प्रतिनिधित्वमा मिलेको आंशिक सफलता नारीवादी आन्दोलनको देन हैन बरु यो त राजनैतिक परिवर्तनबाट प्राप्त भएको हो।

प्रकाशित मिति : 13 September, 2019
अ कपल अफ् टि कप

यो झरीसँग रिस उठ्यो । कस्सो मैले नचुमेको ओठमा ऊ पुरै सलबलाएको छ । उसको ओठलाई काउकुती लगाइदिँदै छ ।

प्रकाशित मिति : 13 September, 2019
कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

विचार विहीन मानिस त कोही पनि हुन सक्दैन नै होला, हरेक अक्षर, शब्द विचारकै प्रतिनिधि हो ।

प्रकाशित मिति : 13 September, 2019
पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ l अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’

प्रकाशित मिति : 13 September, 2019
बाँके घटनाबारे काँग्रेसलाई गृहमन्त्रीको जवाफ : “यो कुनै राजनीतिक घटना होइन”

'दोषीलाई हामी आवश्यक कारबाही गर्छौ, यसलाई राजनीतिक घटनाका रूपमा नलिनुस‍्, राजनीतिक घटना होइन ।'

प्रकाशित मिति : 13 September, 2019
अहिले पार्टीभित्र कुनै समस्या छैन : नेता खनाल

‘पार्टी एकीकरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ l '

प्रकाशित मिति : 13 September, 2019
प्रदेश विकासमा सरकार संवेदनशील छ : मन्त्री भण्डारी

“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”

प्रकाशित मिति : 13 September, 2019