छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ
प्रकाशित मिति : 8 September, 2018चितवनको गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि
प्रकाशित मिति : 8 September, 2018जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप
प्रकाशित मिति : 8 September, 2018खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी लिफ्टिङ प्रणालीबाट खानेपानी आयोजना निर्माण गरिने भएको छ । ‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई
प्रकाशित मिति : 8 September, 2018पर्साको धोबनी गाउँपालिकामा आज बिहान बसको ठक्कर बाट तीन वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबनी गाउँपालिका–२ निवासी रमेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो । पर्साको
प्रकाशित मिति : 8 September, 2018सिन्धुलीको सुनकोसी गाउँपालिका–३ स्थित खाल्डेबाट प्रहरीको घेरा तोडेर बलात्कार मुद्दाको प्रतिवादी हत्कडी सहित भाग्न सफल छन् । फरार हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने १९ वर्षीय संजय परियार प्रहरीले जानकारी दिएको
प्रकाशित मिति : 8 September, 2018कास्कीको बेगनास तालमा ९ जना सवार डुंगा दुर्घटना भएको छ । आज दिउँसो १ बजेतिर घुम्न आएकाहरु सवार सो डुंगा दुर्घटनामा परेको थियो डुंगा मा सबार ९ जना मध्ये ५
प्रकाशित मिति : 8 September, 2018बाके स्थित महेन्द्र बहुमुखी क्याम्पसका दुई भवन आगामी महिनादेखि निर्माण गरिने भएको छ । उक्त भवन बिगत चौध वर्षदेखि अलपत्र अबस्थामा थिए । क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा
प्रकाशित मिति : 8 September, 2018नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी
प्रकाशित मिति : 8 September, 2018विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको
प्रकाशित मिति : 7 September, 2018जिल्ला कारागार तनहुँमा कैदिबन्दीहरु चरम समस्यामा परेका छन । कारागारको क्षमता ३५ जनाको भएपनि कारागारमा ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका
प्रकाशित मिति : 7 September, 2018‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको
प्रकाशित मिति : 7 September, 2018