Logo
समाज
इलामका सयौँ परिवार अन्धकारमा

हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई

प्रकाशित मिति : 9 September, 2018
माओवादी केन्द्रको पार्टी कार्यालयमा ३ वटा बम भेटियो

इलाम सदरमुकाममा तीनवटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।   पार्टी

प्रकाशित मिति : 9 September, 2018
तीर्थयात्रा गर्न गएकि वृद्धा बेपत्ता

घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको बताइएको छ ।

प्रकाशित मिति : 9 September, 2018
अनौठो सर्पले गाँउले त्रसित

अनौठो सर्प गाउँमा पसेपछि पर्वतको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो

प्रकाशित मिति : 9 September, 2018
भोजपुरमा बिगत एक महिना देखि उडान सेवा अवरुद्ध

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भने, ‘उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन ।

प्रकाशित मिति : 9 September, 2018
९०० एम्पुल लागूऔषध सहित यादव पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित यादवलाई पक्राउ गरेको छ । परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज

प्रकाशित मिति : 9 September, 2018
तीजको दर खाँदा बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ । 

प्रकाशित मिति : 8 September, 2018
बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोट¥याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा

प्रकाशित मिति : 8 September, 2018
कस्तुरीको बिनासहित राजधानीबाट दुईजना पक्राउ

कस्तुरीको बिनासहित काठमाडौंको दरबारमार्गबाट दुईजना पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ ओटा कस्तुरीको बिना बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लले जानकारी दिएका छन् । पक्राउ

प्रकाशित मिति : 8 September, 2018
राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गर्नुभएको छ । ३९ औँ राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय

प्रकाशित मिति : 8 September, 2018
नेपालीलाई गरीबीमा बाँच्नै सुहाउदैन :ओली

प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 8 September, 2018
दर खाँदा सयौँ गाउँले बिरामी

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन् ।  

प्रकाशित मिति : 8 September, 2018