‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो ।
प्रकाशित मिति : 4 April, 2023८३ वर्षको उमेरमा हरीकलाले पाइन् नागरिकता
प्रकाशित मिति : 22 July, 2021मालिकाको नीति : पत्रकारलाई रोगमा लागेमा उपचार ,उत्कृष्ट काम गरे पुरस्कार !
प्रकाशित मिति : 24 June, 2021४ असार, काठमाडाैँ । काठमाडौँको जडीबुटीमा नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहनलगायतका विषयमा सरकारको गरेको निर्णयको विरोध गर्दै
प्रकाशित मिति : 18 June, 2021कुँवर घर देखि करिब तीन सय मिटर नजिकै रहेको राँगाको पाइला भन्ने भिर नजिकैबाट करिब ४५ मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति : 10 June, 2021काठमाडौँ, माघ २० गते । परोपकारी भावनाका साथ सुरू गरिएको ६० रुपियाँमा मासु, भात, दाल, अचार र तरकारी भोजन व्यवस्था न्यून आय भएका मजदुरका लागि लोकप्रिय बनेको छ । बन्दाबन्दीका
प्रकाशित मिति : 14 February, 2021५ माघ, काठमाडाैँ । “AIESEC ” दोस्रो विश्वयुद्ध पछि १९४८ मा स्थापना भई “Peace and Fulfillments of Humankind’s Potential ” को लक्ष लिई अघि बढिरहेको र हालसम्म विभिन्न ११० भन्दा
प्रकाशित मिति : 20 January, 2021बुहारीलाई पटक पटक बलात्कार गर्ने ६० वर्षीय ससुरा पक्राउ
प्रकाशित मिति : 8 January, 2021एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 8 December, 2020७२ वर्षको उमेरमा पनि डिभोर्स, के थियो कारण ?
प्रकाशित मिति : 6 December, 2020१८ मंसिर, काठमाडौँ । यो वर्ष पश्चिममै पहिलो पटक सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्टप्राइज २०२०/२१ होस्ट गर्ने भएको छ। यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिन्छ।
प्रकाशित मिति : 3 December, 2020मालिका गाउँपालिकाले बालविवाह विरुद्ध अभियान थाल्ने
प्रकाशित मिति : 23 November, 2020