Logo
समाज
रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई ‘रामायण सर्किट’मा जोड्ने अवधारणा ल्याएसंगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा

प्रकाशित मिति : 7 September, 2018
आन्द्राको शल्यक्रिया सफल

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम

प्रकाशित मिति : 7 September, 2018
वाग्मती सफाई अभियान

बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ । पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक

प्रकाशित मिति : 7 September, 2018
स्थानीय सरकारको शैक्षिक विकास अभियान

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ ।   गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो ।

प्रकाशित मिति : 7 September, 2018
चौध जनाको दरबन्दी पाँच जना कर्मचारी

चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार

प्रकाशित मिति : 7 September, 2018
सुरक्षित गर्भपतन गराउनेको संङ्ख्यामा वृद्धि

नेपालमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३

प्रकाशित मिति : 7 September, 2018
कृषि पाठशाला सञ्चालन

कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी

प्रकाशित मिति : 7 September, 2018
प्रविधिको विकास भएसँगै :साइबर र मानव बेचबिखनका घटनामा पनि वृद्धि

मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा

प्रकाशित मिति : 7 September, 2018
तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध

प्रकाशित मिति : 6 September, 2018
एनालग प्रविधि बन्द गराउन अनुगमन शुरु

काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग

प्रकाशित मिति : 6 September, 2018
बाजुरामा खाद्यान्न सङ्कट

जिल्लामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ । वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव

प्रकाशित मिति : 6 September, 2018
आन्दोलनमा घाईते भएका झालाई राहत

प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी

प्रकाशित मिति : 6 September, 2018