Logo
समाज
आलु र तरकारीका लागि रु पाँच करोड

 नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र

प्रकाशित मिति : 6 September, 2018
योगेश भट्टराईको जन्मदिनमा दुई दलित विद्यार्थीले पाए दश /दश हजार

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टराईले

प्रकाशित मिति : 6 September, 2018
चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक

प्रकाशित मिति : 6 September, 2018
पुनः निर्माणको जिम्मा स्थानीय तहलाई

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको

प्रकाशित मिति : 6 September, 2018
सर्पदंशको उपचार गाउँमै : स्थानिय बासी हर्षित

बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको

प्रकाशित मिति : 6 September, 2018
लागुऔषधसहित दुई पक्राउ !

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोवारीे हुनसक्ने आशङ्कामा

प्रकाशित मिति : 6 September, 2018
इलाममा रेडपाण्डा सम्बन्धी पढाइ सुरु

विश्वमै लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा रेडपाण्डा सम्बन्धी पढाइ सुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो ।

प्रकाशित मिति : 6 September, 2018
दुई दिन देखी दुनै अन्धकार

मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन्

प्रकाशित मिति : 6 September, 2018
सडक स्तरोन्नतिमा उपमहानगरपालिकाको चासो

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा

प्रकाशित मिति : 6 September, 2018
बजेटका कारण रङ्गशाला निर्माण कार्य अलपत्र

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद

प्रकाशित मिति : 6 September, 2018
बाल्टिनमा डुबेर २ बर्षिय बालकको मृत्यु

पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा

प्रकाशित मिति : 5 September, 2018
नक्कली सुनलाई सक्कली भन्दै बेच्ने ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा

प्रकाशित मिति : 5 September, 2018