Logo
समाचार
मिडियाले खेलाडीको मनोबल घटाउने काम गर्नु भएन : सांसद अधिकारी

'खेलाडीलाई तालिमको विशेष व्यवस्था गर्नु पर्‍यो। पैसा छुट्ट्याउनु पर्‍यो । खेलाडीले चना र चिउरा त खान पाउनु पर्‍यो नि l '

प्रकाशित मिति : 4 August, 2019
आज लिभरपुल र म्यानचेष्टर सिटी आमने सामने हुँदै

खेल लन्डनस्थित वेम्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 4 August, 2019
भारतीय दूतावासले विषादीबारे पठाएको चिठीबारे प्रधानमन्त्रीलाई समयमै जानकारी नदिनु गल्ती भयो : कृषिमन्त्री खनाल

‘हाम्रो कमजोरी के भयो भने सम्माननीय प्रधानमन्त्रीले २१ गते बोल्नुभयो । २३ गते मात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यो भयो । यो मन्त्रालयको कमजोरी हो l

प्रकाशित मिति : 4 August, 2019
म्यानचेस्टर युनाइटेड पेनाल्टीमा भाग्यमानी साबित

बराबरीपछि पेनाल्टीमा गएको खेलमा युनाइटेडको पाँचवटै प्रहार सफल रह्यो । मिलानको लागि भने चार खेलाडीले मात्र गोल गर्न सके ।

प्रकाशित मिति : 4 August, 2019
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सार्वजनिक

विद्यार्थीले २ वटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन् ।

प्रकाशित मिति : 4 August, 2019
एट्लेटिको मड्रिड मैत्रीपूर्ण खेलमा विजयी

गएराति प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा एट्लेटिको २–१ को गोलअन्तरले विजयी भएको हो ।

प्रकाशित मिति : 4 August, 2019
आयक्सका मिडफिल्डरलाई अब रियलले भित्र्याउने

लामो समयदेखि पछ्याएको युवा मिडफिल्डरसँग रियलले व्यक्तिगत सम्झौता गरेको हो ।

प्रकाशित मिति : 4 August, 2019
सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन राजस्वलाई अर्थमन्त्री खतिवडाको निर्देशन

सम्पूर्ण आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई अर्थमन्त्री डा.युवराज खतिवडाले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : 4 August, 2019
विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्न सफल ह्यारी

लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच ह्यारीको ट्रान्सफरका लागि ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो ।

प्रकाशित मिति : 4 August, 2019
हेगलाई ठट्टामजाकको विषय नबनाऔं : अध्यक्ष भट्टराई

'हेगलाई ठट्टामजाकको विषय नबनाऔं, वृहद शान्ति सम्झौता र सत्यनिरूपण तथा मेलमिलाप कुनै एउटा पार्टी/व्यक्तिको मात्र ठेक्काको विषय हैन ।'

प्रकाशित मिति : 4 August, 2019
पहिलो टि २० खेलमा भारत विजयी

वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ ।

प्रकाशित मिति : 4 August, 2019
कक्षा १२ को ग्रेड वृदि पूरक परीक्षा सञ्चालनसम्बन्धी सूचना

कक्षा १२ को ग्रेड वृदि पूरक परीक्षा सञ्चालनसम्बन्धी अत्यन्त जरुरी सूचना !

प्रकाशित मिति : 4 August, 2019